भान्सा फेरियो यहाँ, अनि दाल फेरियो, सम्बन्धसँगसँगै अचेल सवाल फेरियो, परिवर्तन त आफैं परिभाषित गर्ने हो- के फेरिएन यहाँ, आख़िर बवाल फेरियो ।
०००
Fitkauli