ग़ल्ती जति अरूको मै पार्न खोजेपछि, विग्रहको बीउ व्यर्थै सार्न खोजेपछि, आफू पनि टिकिंदैन असुरक्षित घरमा अरूलाई बलपूर्वक झार्न खोजेपछि !
०००
Δ
Fitkauli