साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका आठ फाँका

भए सबै लुटेरा लिने मात्र सधैँभरी मानवता नै हराएका । हुन्छ मेल कसरी सामन्तवादको झोला सर्वहाराको पगरिमा ।

Nepal Telecom ad

नारायणप्रसाद न्यौपाने :

(१)
दूर दृष्टि नेतामा
हुन्छ कैले समाजमा
आकाशको फल जनमा ।

(२)
सफल, असफल
हुन्छ मान्छे समाजमा
लगाम आफ्नो बाँध्न सके ।

(३)
स्वास्थ नै ठुलो धन
भावना हो विचारको
मानवरुपी चिन्तनको ।

(४)
बसेपछि मनमा
रुपजस्तो भए पनि
बस्छ डेरा बलियो गरी ।

(५)
भाव नै साट्ने गरी
साहित्य विधा फाँटमा
बढ्यो हाम्रो साइनो यहाँ ।

(६)
घरमै भए पनि
बानी यहाँ लागेपछि
लाग्छ मिठो चोरेको नै ।

(७)
भए सबै लुटेरा
लिने मात्र सधैँभरी
मानवता नै हराएका ।

(८)
हुन्छ मेल कसरी
सामन्तवादको झोला
सर्वहाराको पगरिमा ।

०००
बुढानीलकण्ठ- ४ काठमाडौँ
सम्पर्क ९८५१०५८२९९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x