साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई नक्कली चाहिन्छ

तर बाबु, साथी अक्कली चाहिंदोरेछ मित्र नक्कली पाइँदोरेछ चाहिन त बाबु, जे पनि नक्कली नै चाहिंदोरेछ ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

सक्कली त हराउँछ बाबु
मलाई त नक्कली चाहिन्छ
सोझासाझाको त काम छैन बाबु
त्यसैले बजारमा अक्कली पाइन्छ
तर मलाई नक्कली चाहिन्छ

आफ्नो भन्दा बरू मलाई
अर्कै देश भए हुन्छ
नागरिकतै बेचीदिन्छु
सबै अन्त गए हुन्छ
यतातिर गाँस हाली
उतैतिर चुठ्न जाउँला
छानबिन भए राती
सीमापारि सुत्न जाउँला

बच्चै छोइ कसम खान्छु
नक्कली नै भए पनि
झट्ट उठी बिदेशिन्छु
मन देशमै रहे पनि

जमानाकै अनुसार
नक्कली नै चाहिंदोरेछ
हल्लाखल्ला चलाउन
बिषै पनि खाइँदोरेछ

तर बाबु,
साथी अक्कली चाहिंदोरेछ
मित्र नक्कली पाइँदोरेछ
चाहिन त बाबु,
जे पनि नक्कली नै चाहिंदोरेछ ।

०००
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x