साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेलाको बोली- १००

बेलाको बोली हो, छोडिएन कसैलाई फित्कौली हान्ने गरी सयौं अंक लेखियो !

Nepal Telecom ad

डा. ऋषि बस्ताकाेटी:

फित्काैली डटकममा समसामयिक मुक्तकहरूकाे झटाराे हान्ने डा. ऋषि बस्ताकाेटीकाे याे १०० औँ श्रृङ्खला हाे । बस्ताकाेटीलाई हामी बधाई र शुभकामना व्यक्त गर्दछाैँ । फित्काैलीसँग उहाँकाे याे सहकार्य निरन्तर रहने छ । – सम्पादक

देख्नु देखियो यहाँ, नदेख्नु देखियो,
गन्धा नालीमा कतै अलक्क टेकियो,
बेलाको बोली हो, छोडिएन कसैलाई
फित्कौली हान्ने गरी सयौं अंक लेखियो !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६३

बेलाको बोली- १६३

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६२

बेलाको बोली – १६२

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x