डा. ऋषि बस्ताकाेटी :
बोक्दाबोक्दैको झोला बिक्री भयो, बग्दाबग्दैको खोला बिक्री भयो, म कतिबेला बिकें, थाहै पाइन – बेच्नुथियो सबै, होला बिक्री भयो !
०००
Δ
Fitkauli