डा. ऋषि बस्ताकाेटी :
खै किन समय छुटेको घडी हेरिरहेछौं हामी, सिपाहीले छोडेको रित्तो गढी हेरिरहेछौं हामी, अर्कैले टाकुरा टेकिसक्यो हामीलाई भर्याङ बनाएर अझै पनि पुछारमै लडी लडी हेरिरहेछौं हामी।
०००
Δ
Fitkauli