डा. ऋषि बस्ताकाेटीबेलाको बोली- ११९
अनौठो त त्यो हुन्छ त्यतिबेला, जो नहुनु थ्यो भयो भने - भत्काउनैआएकाले भत्काए,भत्काउनु के अनौठो कुरा भो ?

डा. ऋषि बस्ताकाेटी :
नून खाएपछि उसैको गीत गाउनु के अनौठो कुरा भो,
विवेक नै बिग्रिएपछि दुख पाउनु के अनौठो कुरा भो,
अनौठो त त्यो हुन्छ त्यतिबेला, जो नहुनु थ्यो भयो भने –
भत्काउनैआएकाले भत्काए,भत्काउनु के अनौठो कुरा भो ?
०००
Subscribe
Login
0 Comments
Oldest





































