डा. ऋषि बस्ताकाेटीबेलाको बोली- १५०
जान्नुपर्छ दुनियामा मिलाई मिलाई चलाउन समयको गोटी- भन्नेहरू त जे सुकै भनुन्, आखिर उनीहरू नै हाइ हाइ छन्।

डा. ऋषि बस्ताकाेटी :
शक्तिशाली हुन् साँच्चैका, बलिया दाइ छन् अनि भाइ छन्,
मिलेन तलमाथि कतै भने सजिलै मिलाइ दिने एआइ छन्,
जान्नुपर्छ दुनियामा मिलाई मिलाई चलाउन समयको गोटी-
भन्नेहरू त जे सुकै भनुन्, आखिर उनीहरू नै हाइ हाइ छन्।
०००
Subscribe
Login
0 Comments
Oldest




































