डा. ऋषि बस्ताकाेटी :
समयको फेरि अनौठो लय देखिँदैछ, शान्ति होइन, आतंक र भय देखिँदैछ, सतहमा शान्त, भित्र आक्रान्त छ दुनिया- बाटो बिग्रिएको सयमा सय देखिँदैछ।
०००
Δ
Fitkauli