साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

अहङ्कार पनि ढल्ने गर्छ अति भएपछि खोक्रो दम्भ नि जल्ने गर्छ अति भएपछि कोरिएको हुन्छ यहाँ सहनुको सीमारेखा , आक्रोसको ज्वाला बल्ने गर्छ अति भएपछि ।

Nepal Telecom ad

अमर सन्तति :

१.
सत्ताका आवर गने, तुइन हटेन
देखाउँछु पावर भने, तुइन हटेन
मोनोरेल ग्यासपाइप आए गफैमा,
ठूला ठूला टावर बने, तुइन हटेन ।

२.
अहङ्कार पनि ढल्ने गर्छ अति भएपछि
खोक्रो दम्भ नि जल्ने गर्छ अति भएपछि
कोरिएको हुन्छ यहाँ सहनुको सीमारेखा ,
आक्रोसको ज्वाला बल्ने गर्छ अति भएपछि ।

३.
मान्छेले यहाँ कस्ता कस्ता पाउँदा रहेछन् जुनीहरु
पाइला पाइलामा विश्वासघाती भेटिन्छन् खुनीहरु
भेट्नै गाह्रो युधिष्ठिर भिष्म अनि कृष्ण अचेल,
जताततै धृतराष्ट्र दुर्योधन अनि छन् शकुनिहरु ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x