साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

जनताको शक्ति कस्तो हुन्छ बुझ्यौ होला एकै मतको शक्ति कस्तो हुन्छ बुझ्यौ होला पाएँ भन्दैमा दुईदिने सत्ता उन्माद बढाउनाले - अहङ्कारको शक्ति कस्तो हुन्छ बुझ्यौ होला ।

Nepal Telecom ad

अमर सन्तति

१.
नेतृत्व नै चाम्रा हुन्थे यहाँ त्यस्तो नहोस् अब
जनता नै दाम्रा हुन्थे यहाँ त्यस्तो नहोस् अब
राम्रा हाम्रा हुनुपर्यो पराइ होस् कि आफ्नो ,
हाम्रा नै राम्रा हुन्थे यहाँ त्यस्तो नहोस् अब ।

२.
जनताले चुपचाप रही बल्छी हानेका छन्
पुरानालाई पाखा लगाई नयाँ छानेका छन्
भरोसा र खबरदारी यो दुवै नै हो बुझे राम्रो
टुट्योभने विश्वास फेरि जनताले जानेका छन् ।

३.
जनताको शक्ति कस्तो हुन्छ बुझ्यौ होला
एकै मतको शक्ति कस्तो हुन्छ बुझ्यौ होला
पाएँ भन्दैमा दुईदिने सत्ता उन्माद बढाउनाले –
अहङ्कारको शक्ति कस्तो हुन्छ बुझ्यौ होला ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x