साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धमा खुसी फुलोस्

उष्ण शीत एकनास हुन्छ याे बराबर । स्वच्छ वायु नित्यता छ ,छैन साथमा डर।। अन्धकार लाेककाे, हटी, प्रदीप्त छाउँदा। वृद्धमा खुसी फुलोस्,वसन्तले भुलाउँदा।।

Nepal Telecom ad

देवीप्रसाद प्रसाद मिश्र :

चित्त झुल्छ रङ्गमा वसन्तका प्रभावले।
दङ्ग पर्छ मङ्गले रमाइलो स्वभावले।।
फूल फूलमा सदा, चरी परी रमाउँदा ।
वृद्धमा खुसी फुलोस्,वसन्तले भुलाउँदा।।

साेभिँदा सफा गुराँसले पहाड टाकुरा ।
हर्ष साट्दछन् खुली, समस्त गाउँका भुरा।।
भिन्नभिन्न तालमा मिठास गीत गाउँदा।
वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा।।

उष्ण शीत एकनास हुन्छ याे बराबर ।
स्वच्छ वायु नित्यता छ, छैन साथमा डर।।
अन्धकार लाेककाे, हटी, प्रदीप्त छाउँदा।
वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x