साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

हिजोसम्म ठोकेकै हो सम्झिएर महान भोलि पनि उहाँ नै ठानेर आफ्नो जीवन सहारा स्वस्तिक ठोक्न बेर लाइँदैन ।

Nepal Telecom ad

अमर सन्तति

१.
कति त त्यही कुरुप चोला बोकेर
लगाई लावा लस्कर डोला बोकेर
लाजै पचाई मत माग्न घर आँगनीमा
आउँदैछन् फेरि रित्तो झोला बोकेर ।

२.
देखाउने र चपाउने दाह्रा लिएर आउनेछन्
बाहिर बाहिर साधु पारा लिएर आउनेछन्
सबैले सचेत र विवेकी हुने बेला आयो अब ,
सुशासनको मीठो नारा लिएर आउनेछन् ।

३.
उहाँका नै छन् लोकप्रिय नारा ठिक घोक्न बेर लाइँदैन
दिनुहुन्छ कति मीठो आहारा अधिक धोक्न बेर लाइँदैन
हिजोसम्म ठोकेकै हो सम्झिएर महान भोलि पनि उहाँ नै
ठानेर आफ्नो जीवन सहारा स्वस्तिक ठोक्न बेर लाइँदैन ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x