फित्काैली डटकमसाहित्य कला सङ्गमकाे रचना वाचन ३२ औँ श्रृङ्खला
कार्यक्रम साहित्यकला सङ्गमका अध्यक्ष विष्णु न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे भने सञ्चालन सङ्गमका सचिव विवश बलिभद्र काेइरालाले गरेका थिए ।

दमक, झापा, २०८० पुस ६ । साहित्यकला सङ्गमले आफ्नाे रचना वाचनकाे ३२ औँ श्रृङखला शुक्रवार एक कार्यक्रमका बिच सम्पन्न गरेकाे छ।
उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यकारहरुले आफ्नाे रचना प्रस्तुत गरेका थिए ।
रचना वाचन गर्ने साहित्यकारहरुमा विष्णु न्याैपाने, बिन्दु दहाल मुकदर्शक, यादवप्रसाद अधिकारी, विवश बलिभद्र काेइराला, हरि पराजुली, ओमप्रसाद खनाल, यादवप्रसाद नेपाल, ओमबहादुर दहाल, बिरेन्द खडका, डा. लेखनाथ न्याैपाने, मेघनाथ बन्धु, अम्विकाप्रसाद सापकाेटा, राम नेपाल, भगवती दवाडी, हिमाल सुब्बा गुराश लगायत थिए ।
कार्यक्रम साहित्यकला सङ्गमका अध्यक्ष विष्णु न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे भने सञ्चालन सङ्गमका सचिव विवश बलिभद्र काेइरालाले गरेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest