फित्काैली डटकममुक्तकालयको आकर्षक कार्यक्रम !!
मुक्तक अभियन्ता सुनिल अधिकारीको सभापतित्व र उषा शेरचनको प्रमुख आमन्त्रित आतिथ्यता रहेकाे थियाे ।

काठमाडाैं, २०८१ जेठ १९ । फोटोमा मुक्तकमार्फत उत्साहित भएका मुक्तक अभियन्ता सुनिल अधिकारीको सभापतित्व र उषा शेरचनको प्रमुख आमन्त्रित आतिथ्यता रहेकाे थियाे ।
वियोगी बुढाथोकी र रमेश पौडेलको विशिष्ठ आतिथ्य, विपिन बर्माको कुशल, सटिक उद्घोषणमा दीपोज्वलनसँगै राष्ट्रियगान लगत्तै एक शारीरिक अशक्त मुक्तककारलाई सहयोगको सूचित जानकारीबाट कार्यक्रम सुरु भयो।
निलञ्जना भारद्वाजको अध्यक्षतामा मुक्तालयको कार्यसमिति गठन, निकै मुक्तककारका मुक्तक वाचनसँगै विशिष्ठ, मुख्य अतिथिका शुभकामना मन्तव्यसँगै सभापतिको विसर्जनबाट कार्यक्रम समाप्त भयो।
०००
Subscribe
Login
0 Comments
Oldest






































