साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

दाना पानी पनि कतिलाई खुवाएको रहेछ ! भित्र भित्रै सबै प्रणालीहरू कुहाएको रहेछ । प्रबुद्ध भनिएकाले पनि उस्कै चाकडी गर्छन ! थोरै तिनै सबैका मुखमा चुहाएको रहेछ ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
ज्यान पाल्नकै लागि मर्दा मर्दै बाँच्नु परेको छ;
बच्चा र परिवारको लागि प्राण साँच्नु परेको छ ।
प्राडो पजेरोमा कुदेर कमिशन खानेलाई के थाहा;
जोखिम मोल्दा मोल्दै पनि सपना भाँच्नु परेको छ ॥

२.
दाना पानी पनि कतिलाई खुवाएको रहेछ !
भित्र भित्रै सबै प्रणालीहरू कुहाएको रहेछ ।
प्रबुद्ध भनिएकाले पनि उस्कै चाकडी गर्छन !
थोरै तिनै सबैका मुखमा चुहाएको रहेछ ॥

३.
मन्त्री हुने रहर पुरा गराइदिन्छ प्रदेश;
तिसदिन पुगेपछि फेरी झराइदिन्छ प्रदेश ।
कहिले ऊ, कहिले अर्को सबको रहर पुग्ने;
एक एक पटक कुर्सीमा चढाइदिन्छ प्रदेश ॥

०००
पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x