साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सृजना मञ्च नेपालमा काव्यगोष्ठी

कार्यक्रमको सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर कविराज घिमिरे विशिष्टमा डा. बमबहादुर थापा जिताली, डा. देवी पन्थी समीक्षक पुरुषोत्तम सिग्देल हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ कार्तिक २७ । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५२ औँ विद्युतीय प्रसारबाट ११६ औँ लक्ष्मी जयन्ती विशेष रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । ‎

कार्यक्रमको सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर कविराज घिमिरे विशिष्टमा डा. बमबहादुर थापा जिताली, डा. देवी पन्थी समीक्षक पुरुषोत्तम सिग्देल हुनुहुन्थ्यो ।

‎आज प्रस्तुत भएका रचनाहरू प्रस्तुत गर्नेहरूमा – १. कविराज घिमिरे – सम्झनामा देवकोटा – भुजङ्गप्रयात २. बमबहादुर थापा जिताली – प्रतिभाशाली देवकोटा – असरे झ्याउरे ३. देवी पन्थी – चारु ४. पुरुषोत्तम सिग्देल – ५. गङ्गा लिगल – मुक्तक ६. कलानिधि दाहाल – असारे झ्याउरे – कोल्फु कल्कल- ७. लक्ष्मीप्रसाद मिश्र – कर्मदा – सुसेली ८. गणेस आत्रेय – इन्द्रवज्रा- मीठो मौसम जान लाग्यो ९. दुर्गाप्रसाद सिग्देल – मनमय – मदिरा १०. चन्द्रावती अधिकारी – लक्ष्मी – आभिरभाव ११. पवनकुमार बुढाथोकी – चारु १२. जगदीश्वर पोखरेल – देवकोटासरि – स्रग्विणी १३. सुरेशचन्द्र घिमिरे- लक्ष्मी – असारे झ्याउरे १४. सुशीलकुमार रिजा – कविता- रमिता – तोटक १५. वासु ठकुरी – लक्ष्मी – सुसेली १६. माधवप्रसाद घिमिरे अटल – शुभकामना १७. शारदा कार्की – लक्ष्मी – असारे झ्याउरे – वाचन गर्नु भएको थियो ।

वाचित रचनाहरूको संक्षिप्त टिप्पणी पुरुषोत्तम सिग्देलले गर्नुभएको थियो । जगदीश्वर पोखरेलले सधन्यवाद सभा विसर्जन गर्नुभएको थियो । ‎

०००
जगदीश्वर पोखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x