साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँचथरमा साहित्यकारहरुकाे जमघट

प्रलेस पाचथर जिल्ला कमिटीकाे आयाेजनामा रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।

Nepal Telecom ad

पाँचथर । काेशी प्रदेशकाे पाँतुम्पेवा गाउँपालिकाका उपाध्यक्ष चथर जिल्लाकाे सदरमुकाम फिदिम बजारमा आइतबार साहित्यकारहरुकाे जमघट भएकाे छ ।

ककाेशी प्रदेशका विभिन्न जउल्लनका करिब तीन दर्जन साहित्काररहरुकाे जमघटमा प्रगतिशील लेखक सङ्घ काेशी प्रदेश कार्यसमितिकाे बैठक र प्रलेस पाचथर जिल्ला कमिटीकाे आयाेजनामा रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा देवी क्षेत्री दुलालकाे प्रमुख आथित्यतामा भएकाे साे कार्यक्रम दुलालले प््रलेस २००९ सालमा श्यामप्रसाद शर्माद्वारा स्थापित पुरानाे साहित्यिक संस्था भएकाेले यसले देशका विभिन्न जिल्लामा सङ्गठन विस्तार गरेर कारर्यक्रम गर्दै आएकाे बताउनु भयाे ।

उहाँले ७५ वर्ष पुरानाे यस संस्थाले नेपाली भाषा साहित्य कला संस्कृति जाेगाउन विभिन्न कार्यक्रम गर्दै आएकाे बताउनु भयाे ।

फिदिम नगरपालिकाका उप प्रमुख राधाकृष्ण न्याैपानेले पाचथरकाे फिदिममा साहित्यकारहरु भेला भएर कार्यक्रम गर्दा आफू सिगाे नगरपालिका गाैरवान्वित भएकाे बताउनु भयाे । तुम्बेपा गाउँ पालिकाका उपाध्यक्ष खड्ग सुन्दर तुम्बाहाम्फेले भााषा साहित्य कला संस्कृति समाजकाे प्राण भएकाे यसलाई जाेगाउनु हहामी सबैकाे दायित्व भएकाे बताउनु भयाे ।

प्रलेस पाचथरका अध्यक्ष गीतकार गायक खड्ग बाेहाेराकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रलेस केन्द्रीय सदस्य माया मिथु, राष्ट्रिय परिषद सदस्य माधव पाेखखरेल गाेज्याङ्ग्रे तगा इलाम, तेह्थुम, ताप्लेजुङ लगायतका जिल्लाका अध्यक्षहरुले र अन्य सहभागीहरुले ले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा तीन दर्जन बढी साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

०००
माधव पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x