दशैँ दशा भो
विदुर केसी : मालश्री धुन विरक्तियो गाउँघर उजाडियो पिङ हाल्न बाँस काटेनन् बाबियो डोरी बाँधेनन् पिङमा
पुरा पढ्नुहाेस्दशैँ !!
कलानिधि दाहाल : उन्माद मादको आँखो रातो दशैँ छ ओर्लियो संयमका सबै स्नायु झञ्झा हुन् अब
पुरा पढ्नुहाेस्देवी दुर्गाको डायनोसोरमा आगमन
नगिता लेप्चा राई : मान्छेकै देखासिकी गरेर यसपालीदेखि पशुहरू पनि आन्दोलनमा ओर्लेका छन् । पशुपार्टीको आफ्नै
पुरा पढ्नुहाेस्आशीर्वाद
दिनेश पाण्डेय : आयुर्द्राेणसुते महाजन जुटे यो देश सिङ्गै लुटे ऐश्वर्यं नहुषे करोड मतका सद्भाव सारा
पुरा पढ्नुहाेस्दशैँको शुभकामना
छविलाल आचार्य : बाँडेथेँ शुभकामना विगतमा, झन् भ्रस्ट बड्दै गए । शिष्टाचार गुम्यो र दम्भ पनका,
पुरा पढ्नुहाेस्दशैँको रन्को
घनश्याम रेग्मी : जताततै बढेको छ दसैँ रन्को तरङ्गिँदै खाने र लाउने मात्रै झुन्डिएको यहाँ सधैँ।
पुरा पढ्नुहाेस्दशैँको टीका
रमेशचन्द्र घिमिरे : बा-आमाले दुःखजिलो गरेर छोराहरूलाई पढाए । छोराहरूले प्रगति गर्दै गए, शहरमा घर बनाए
पुरा पढ्नुहाेस्दसैँ आयो रे !
सुमी लोहनी : हुँदा खानेका केटाकेटीहरू हिजोआज ‘दशैँ आयो ! दशैँ आयो !’ भन्दै मीठो खाने
पुरा पढ्नुहाेस्रिमिक्स दुर्गापूजा
जति जति भक्तहरूका सङ्ख्या दिनदिनै पातलिँदै गइरहेछ उति उति नयाँ-नयाँ माता, बाबा, सन्तहरू झरीको च्याउजस्तै पलाइरहेछन्
पुरा पढ्नुहाेस्


































