सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
प्रेमदिप राई र सिजु गिरीकी सुपुत्री नगिता लेप्चा राई सोनादा, दार्जिलिङमा ६ नोभेम्भर, १९९१ मा जन्मनु भएकाे हाे । अहिलेको उहाँकाे निवास, सिलगडी(भारत) मा रहेकाे छ । फित्कौली डटकममा नियमित व्यङ्ग्य निबन्ध लेखिरहनु भएकी नगिताले उच्चमाध्यमिक तहसम्मको अनौपचारिक शिक्षा लिनु भएको छ । सरकारी नोकरीमा आबद्ध उहाँको पहिलो रचना कानेखुसी पत्रिकामा ‘बाँदरे प्रवृत्ति’ सन् २०२१ मा प्रकाशन भएको थियो । राईकाे ‘मेरो बालापान’ (२०२२) कवितासङ्ग्रह प्रकाशित भएको छ । मेल : [email protected] सम्पर्क नं. : ९७३२२७५००५
लोकार्पण फोबिया

लोकार्पण फोबिया

नगिता लेप्चा राई : ज्यू, लोकार्पण भनेको त कुनै नयाँ पुस्तक सार्वजनिक गर्नु। अनि फोबिया चाहिँ

पुरा पढ्नुहाेस्
तपाईं नभनी मपाई

तपाईं नभनी मपाई

नगिता लेप्चा राई : अचेल त म पनि अलिक चङ्खी भएकी छु। किनभने हिजोआज चङ्खो भएन

पुरा पढ्नुहाेस्
वाक्कै दिक्कैलाग्दो छिमेकी मेरा

वाक्कै दिक्कैलाग्दो छिमेकी मेरा

नगिता राई लेप्चा : हजुरको छिमेकी कस्ता छन् कुनि मलाई थाहा छैन अनि मेरो छिमेकी कस्ता

पुरा पढ्नुहाेस्
एक हातले दिएको दुई हातले देखाउनू

एक हातले दिएको दुई हातले देखाउनू

नगिता लेप्चा राई : उहिले बूढा-पाका, गाउँका ठूला-बडा बुजुर्गहरू भन्थे, “दाहिने हातले दिएको देब्रे हातले थाहा

पुरा पढ्नुहाेस्
माइला दाइको फुर्फुर

माइला दाइको फुर्फुर

नगिता लेप्चा राई : मेरा माइला दाइ उच्च अधिकारीका रूपमा कार्यरत छन् । यसैले उनको स्वाङ

पुरा पढ्नुहाेस्
चारो

चारो

नगिता लेप्चा राई : चारो शब्दको अर्थ हुन्छ, पशुपक्षीलाई खुवाइने दाना, आहारा, चारा । सानामा हजूरबाले

पुरा पढ्नुहाेस्
झोला

झोला

नगिता लेप्चा राई : काँधमा भिर्ने वा हातले समाउन मिल्ने गरी उझिन्डो लगाइएको कपडा आदिको थैलोलाई

पुरा पढ्नुहाेस्
बाढ पैह्रो डेटिङमा

बाढ पैह्रो डेटिङमा

नगिता लेप्चा राई : (पहाडबाट आएको भेलले खोला-नाला, नदी डम्म भरेको छ । उर्लँदो भेलले सोहोरेर

पुरा पढ्नुहाेस्
धुम मच्चाइदेऊ धुम

धुम मच्चाइदेऊ धुम

नगिता लेप्चा राई : मध्यवित्त र निम्नवित्तहरूको घर संसार जीवन शैलीबारे कसैले पनि खबर राख्दैनन् ।

पुरा पढ्नुहाेस्
इङ्गलिस

इङ्गलिस

नगिता लेप्चा राई : हिजोआज इङ्गलिसको मार्केटले मार्केटनै पिटेको छ । जहाँ हेर्‍यो त्यहीँ इङ्गलिश ।

पुरा पढ्नुहाेस्