सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
प्रेमदिप राई र सिजु गिरीकी सुपुत्री नगिता लेप्चा राई सोनादा, दार्जिलिङमा ६ नोभेम्भर, १९९१ मा जन्मनु भएकाे हाे । अहिलेको उहाँकाे निवास, सिलगडी(भारत) मा रहेकाे छ । फित्कौली डटकममा नियमित व्यङ्ग्य निबन्ध लेखिरहनु भएकी नगिताले उच्चमाध्यमिक तहसम्मको अनौपचारिक शिक्षा लिनु भएको छ । सरकारी नोकरीमा आबद्ध उहाँको पहिलो रचना कानेखुसी पत्रिकामा ‘बाँदरे प्रवृत्ति’ सन् २०२१ मा प्रकाशन भएको थियो । राईकाे ‘मेरो बालापान’ (२०२२) कवितासङ्ग्रह प्रकाशित भएको छ । मेल : nagitalepcha@gmaile.com सम्पर्क नं. : ९७३२२७५००५
लोभीको भाँडो

लोभीको भाँडो

नगिता लेप्चा राई : आफ्नो दशै औँला घिउमा भए पनि अर्काको सामान्य केही देख्ने बित्तिकै यो

पुरा पढ्नुहाेस्
सरीकाे मनपरी

सरीकाे मनपरी

नगिता लेप्चा राई : अङ्ग्रेजी भाषाबाट आएर तपाईं हाम्रो जिब्रोमा फेभिकोल वा क्विक फिक्स झैँ ट्याप्पै

पुरा पढ्नुहाेस्
ढाका टोपी

ढाका टोपी

नगिता लेप्चा राई : भारततिर होइन नेपालको साहित्यिक कार्यक्रमतिरको कुनै सम्मान कार्यक्रममा पुरुष साहित्यकार सँगसँगै नारी

पुरा पढ्नुहाेस्
भतुवा कुकुर एसोसिएसनको भौँ भौँ सभा

भतुवा कुकुर एसोसिएसनको भौँ भौँ सभा

नगिता लेप्चा राई : भौँ भौँ.... भौँ भौँ. भौँ.... भौँ भौँ..... हामी कुकुर हौँ । गाउँ-घरमा

पुरा पढ्नुहाेस्
जोसिला बिर्खे बाबा

जोसिला बिर्खे बाबा

नगिता लेप्चा राई : गाउँ-घरमा मान्छेहरू थरिथरीका हुन्छन् । कोही घर साँढे वन बिराला चालका हुन्छन्

पुरा पढ्नुहाेस्
मैले प्रकाशक भेट्टाएँ

मैले प्रकाशक भेट्टाएँ

नगिता राई लेप्चा : साहित्य लेख्ने बानी भएपछि पहिले

पुरा पढ्नुहाेस्
धिक्कार हो मकन बस्नु नराखि कीर्ति

धिक्कार हो मकन बस्नु नराखि कीर्ति

नगिता लेप्चा राई : “भर्-जन्म घाँस-तिर मन्-दिइ धन् कमायो, नाम् क्यै रहोस् पछि भनेर कुआ खनायो 

पुरा पढ्नुहाेस्
भैलेनी देउसी आत्महत्याको सङ्घारमा

भैलेनी देउसी आत्महत्याको सङ्घारमा

नगिता राई लेप्चा : तीजको धङधङी नसकी दसै-तिहारले छोपे । जसो तसो दसैं टारियो । आयो

पुरा पढ्नुहाेस्
डल्ले खोर्सानी

डल्ले खोर्सानी

नगिता लेप्चा राई : यो जीवन सोच्यौँ भने एउटा कारागार हो । यो कारागारभित्र हामी सबै

पुरा पढ्नुहाेस्