बेड नम्बर मेटिएका बेडहरू
मध्ययुगीन अन्धकारको एउटा विराट शून्यतालाई चिरेरयति अमूर्त लयमाको रुँदै छ बाहिर ?‘हुँ हुँ हाँ ! ...
पुरा पढ्नुहाेस्बाँकी बाटो
असङख्य जूनकीरीहरू निभेकोयो सबभन्दा अँध्यारो कोठातिम्रो बाबुको हो,जहाँ धेरै वर्ष अन्धकारसँग गीत गाउँदै उसले सबभन्दा उज्यालो
पुरा पढ्नुहाेस्प्रेमको चङ्गा
अब स्पष्ट हुनु जरुरी छ—के गर्दै छन् उनीहरू ?तपाईं माउसुली बनेरबिस्तारै सिलिङमा उक्लिनुहोस्र तल हेर्नुहोस्—एउटै ओछ्यानमा
पुरा पढ्नुहाेस्अनाम मान्छे
हरेक दिनयही ऐना अगाडि उभिएको छु र हेरिरहेको छु–एउटा अनाम मान्छेको हराएको अनुहार ! यो बन्दाकोभीको
पुरा पढ्नुहाेस्शत्रुको दैलो
मेरो छालामा किन यसरीसहस्र अग्निका लप्काहरू नाचिरहेछन्थाहा छ तिमीलाई ? किन रात परेपछिहजार माउसुलीहरूमेरो कान चाट्न
पुरा पढ्नुहाेस्च्याउको जङ्गल
यही झन्डाबाट उखेल्छु घनर फुटाउँछु आफ्नै निधारको चट्टान !यही झन्डाबाट निकाल्छु हँसियार भत्काउँछु आफ्नै विचारको पर्खाल
पुरा पढ्नुहाेस्फुलमतीको तकियामुनि
फुलमतीको तकियामुनिमैले मेरो बाबुको नाम भेटेँ !मलाई स्कुलमा पढाउनेश्रद्धेय गुरुको नाम भेटेँ ! मलाई बल्ल थाहा
पुरा पढ्नुहाेस्हल्ला
कक्षाकोठाभरि हल्ला छकिन पढ्दैनन् नानीहरू ? म इतिहास पढाउन खोज्छु उनीहरू जङ्गली चरा जस्तै हल्ला गर्छन्
पुरा पढ्नुहाेस्कोटको टाँक
अब फेरि तपाई डढेलोले खाएको जङ्गल जस्तोकि पहिरोले भत्काएको बगर जस्तो यो सुनसान र अनकन्टार गाउँमा
पुरा पढ्नुहाेस्

biplab-dhakal

























