साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लक्ष्मीकान्त भट्टराई र सावित्रा भट्टराईका सुपुत्र चूडामणि वशिष्ठ कन्याम, इलाममा २०१३ कार्तिक ०४ गते जन्मनु भएको हो । मेची बहुमुखी क्याम्पसबाट प्राध्यापन पेशाबाट निवृत्त वशिष्ठ हाल बुद्धशान्ति, गोलाटार बस्नुहुन्छ । विभिन्न पत्रपत्रिकाहरूमा हास्यव्यङ्ग्य रचना तथा समालोचना प्रकाशित गर्दै आउनुभएका वशिष्ठकाे पहिलो कृति ‘कुरा यिनै पो हुन् कसो गर्ने र ?’(२०६१) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो भने उहाँकाे ‘मुलाको मुरली’(२०७९) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह पनि प्रकाशित भएकाे छ ।
स्कुल पुग्नै भ्याइँदैन, पुगे पढाउनै पाइँदैन

स्कुल पुग्नै भ्याइँदैन, पुगे पढाउनै पाइँदैन

चूडामणि वशिष्ठ : ल,  गर्दै भन्दै जाँदा आज पनि स्कुल जान नभ्याइने भो । तानतुन गरेर

पुरा पढ्नुहाेस्
सकेँ भने कुनै दिन लेखौँला

सकेँ भने कुनै दिन लेखौँला

चूडामणि वशिष्ठ : एउटा साहित्यिक पत्रिका प्रकाशन गर्ने अरे । साथीहरूले एउटा लेख पठाइदिनू भनेर तारन्तार

पुरा पढ्नुहाेस्
लेखेर के पो हुन्छ र !

लेखेर के पो हुन्छ र !

चूडामणि वशिष्ठ : लेख्न त लेख्नु, खै के पो लेख्नु र ? लेखेर के हुन्छ ?

पुरा पढ्नुहाेस्
कार्यालयको पीपल

कार्यालयको पीपल

चुडामणि वशिष्ठ : एकादेशको एउटा जिल्ला सदरमुकामको एउटा कार्यालयका हाकिम बस्ने क्वाटरमा पीपलको बिरुवा हुर्किएर ठुलै

पुरा पढ्नुहाेस्
कार्यालयको पीपल

कार्यालयको पीपल

चूडामणि वशिष्ठ : एकादेशको एउटा जिल्ला सदरमुकामको एउटा कार्यालयका हाकिम बस्ने क्वाटरमा पीपलको बिरुवा हुर्किएर ठुलै

पुरा पढ्नुहाेस्
अहिले हाँस्नलाई बौलाउनुपर्छ

अहिले हाँस्नलाई बौलाउनुपर्छ

चूडामणि वशिष्ठ : एउटा जौडे हास्यव्यङ्ग्य निबन्ध लेख्नुपर्ने भो । आउँदाे अङ्क हास्यव्यङ्ग्य विशेषाङ्क निकाल्ने निधो

पुरा पढ्नुहाेस्
केही नभए दुक्की फ्याँक्नू

केही नभए दुक्की फ्याँक्नू

चूडामणि वशिष्ठ : के लेख्ने भन्ने विषय नजुराई लेख्न बसेछ । कुनै नयाँ सिर्जना कल्पनाले मस्तिष्कमा

पुरा पढ्नुहाेस्
पैसावालाले किन पढ्नु ?

पैसावालाले किन पढ्नु ?

चूडामणि वशिष्ठ : धनीमानी, वैभवशाली, सम्भ्रान्त भनिने, पैसाकै सिराने लाएर सुत्ने, धनाढ्य, नवधनाढ्य परिवारका मान्छेले आफ्ना

पुरा पढ्नुहाेस्
हामी भ्रष्ट नै हौं, के गर्छौ गर !

हामी भ्रष्ट नै हौं, के गर्छौ गर !

कसले के भन्यो, कसले के भनेन, कोको के के गर्दैछन्, कसले के गरेन, फलानो बदमास छ

पुरा पढ्नुहाेस्
व्यङ्ग्यकार लुइँटेलको ‘अपराजेय कटाक्ष’ : एक छोटो टिप्पणी

व्यङ्ग्यकार लुइँटेलको ‘अपराजेय कटाक्ष’ : एक छोटो टिप्पणी

‘यस सङ्ग्रहमा सङ्कलित निबन्धहरू साना छन् तर छुरा छन् ।’- प्रकाशक परशुप्रधान ‘सामाजिक राजनैतिक परिप्रेक्ष्य लिएर

पुरा पढ्नुहाेस्