धादिङ, मैदीको पोखरी चोकमा वि.सं. २०१० सालमा जन्मिएका मैदेली लामो समय शिक्षण पेशामा आबद्ध । व्यङ्ग्य साहित्यको क्षेत्रमा विशिष्ट योगदान । मैदेलीका ‘सिस्नुखेती’, ‘ट्याबलेट मान्छे’, ‘घिमिरेको घुएँत्रो’, ‘मैदेलीको मादल’ लगायतका विभिन्न हास्यव्यङ्ग्य कृति प्रकाशित छन् । घिमिरेको २०७६ जेष्ठ ९ गते विहीबार ६५ वर्षको उमेरमा निधन भएको हो ।
‘नमच्चिने पिङको सय झट्का’
तुक मिलेका तुक्का र उक्ति मिलेका उखानको उन्नत प्रसङ्गदेखि उद्धृत प्रयोगसम्म सङ्गतिअनुसार नै उखानको बखान भएको
पुरा पढ्नुहाेस्मेरा दुःखी दुई खुट्टा !
आजकाल मलाई मेरा यी दुईखुट्टाको अति माया लाग्न थालेको छ । यो सिङ्गो शरीरलाई जहाँ भन्यो
पुरा पढ्नुहाेस्कुर्सीको डर
एउटा भीमकाय अपरिचित कालो मान्छे हाकिमको कार्यकक्षमा पसेको देखेर त्यहाँको खाली कुर्सी डरायो । थक्र्यो ।
पुरा पढ्नुहाेस्मेलम्ची मैयाँलाइ पिरेमपत्र
प्राणेश्वरी मेलम्ची मैया, तिमीले यो उपत्यकालाई धोकेबाज ठानेकी हौली, उपत्यका त उपद्र्याहा रहेछ मलाई कलियो हालेर
पुरा पढ्नुहाेस्चम्चा र चम्चेको गाईजात्रा !
प्रकृतिले बनाएको यस्तो हात हुँदाहुँदै पनि मानिसले केही खानुप¥यो भने किन चम्चा नै प्रयोग गर्छ भन्या
पुरा पढ्नुहाेस्कुर्सीको डर
एउटा भीमकाय अपरिचित कालो मान्छे हाकिमको कार्यकक्षमा पसेको देखेर त्यहाँको खाली कुर्सी डरायो । थक्र्यो ।
पुरा पढ्नुहाेस्कालोको कुरा !
कालोको कुरो गर्नेबित्तिकै तपाइँ नझस्किनोस् । कालो सबै नराम्रा कहाँ हुन्छन् र ? कालोको कमाल
पुरा पढ्नुहाेस्परे हल्लामा चल्ला
हल्लाको हावाले कहाँ पात मात्र हल्लँदो रहेछ र ! कहिलेकाहिँ त रुखै पनि पसारिँदो रहेछ भन्या
पुरा पढ्नुहाेस्घरै छिर्यो तर माछो छिरेन !
खै केल्लाई अचम्म भन्ने ? त्यो पानीको माछो पानी बिना एकैछिन पनि बाँच्न सक्दैन । पानीमै
पुरा पढ्नुहाेस्के तपाईं काठमाडैाँ बासी नहुने ?
आउनोस् ! आजकाल बासी हुन लायक छ यो काठमाडौं । कसैले तपाईंलाई उपत्यकामा बोलायो भने किन,
पुरा पढ्नुहाेस्

ghimire.maideli

























