हेटौंडाका स्थापित साहित्यकार किशन पाैडेल २०२८ साल भाद्रमा जन्मिनु भएकाे हाे । २०७७ मा गजलसङ्ग्रह ‘कहर’ बाट नेपाली साहित्यकाे यात्रामा प्रवेश गर्नु भएका पौडेलका ‘खुसी’ (२०७९) पाैडेलकाे व्यङ्ग्यात्मक लघुकथाहरू संकलित लघुकथासङ्ग्रह हो । उहाँ साहित्यका विभिन्न विधा/उपविधाहरू लेखन तथा सह-लेखनमा संलग्न रहँदै आउनु भएकाे छ ।
सधैँ उस्तै छ
प्रवृत्ति उस्तै छ संस्कार उस्तै छ कुण्ठा उस्तै छ मानसिकता सधैँ उस्तै छ । न दूर
पुरा पढ्नुहाेस्


kishan paudel

























