साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भैरब प्रसाद अमात्य र राधेश्याम अमात्यका सुपुत्र प्रमोद अमात्य २०१७-६-१० गते पाटन, ललितपुरमा जन्मिनु भएकाे हाे । अमात्य हाल- साक्रमेन्टो, क्यालिफोर्निया, अमेरिका बस्नुहुन्छ । उहाँ पेशाले प्रोफेसनल इन्जिनियर हुनुहुन्छ । यौवन डाइजेष्टमा मुक्तक २०३८ सालबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका अमात्यका ‘शुक्रबारे गन्थन’ हास्यव्यङ्ग्य निबन्ध कृति प्रकाशित छ । यसैगरी उहाँका अन्य ‘आँगन छोडेपछि’ (संयुक्त), ‘समुद्रपारीका मन’ (संयुक्त), ‘उत्तर अमेरिकी नेपाली कविता’ (प्रज्ञा प्रतिष्ठान -संयुक्त), उत्कृष्ट कथा २०७६ (संयुक्त)- नेपाली, हिन्दी आदि प्रकाशित रहेका छन् ।
तीजको रमाइलो !

तीजको रमाइलो !

तीजको लहर आयो बरिलैम बुढालाई ज्वरले पार्यो ठहरै । बुढीको नयाँ सारी आयो बरिलैबुढीले सुनको चुडी

पुरा पढ्नुहाेस्
प्यारोडी : मलाई अमेरिका यै

प्यारोडी : मलाई अमेरिका यै

आ होइट्याम कटेन घरै मात्र कुरेरदुई ट्वाक लाउँछु भट्टी तिर पसेर चिन्ता छैन क्यै मलाई माग्राटा

पुरा पढ्नुहाेस्
को शक्तिशाली ?

को शक्तिशाली ?

मैले एउटा रमाइलो खोज गरेको छु, अर्थात ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएचडीवाला

पुरा पढ्नुहाेस्