साइबर अपराध सम्बन्धी सचेतना सामग्री
छन्द संरचनामा सुललित कवि रामशरण न्यौपाने भक्तपुर, चाँगुनारायणमा २०१३ सालमा जन्मिनु भएको हो । पिता भोजराज न्यौपाने र माता लीलादेवीका सुपुत्र नयौपाने निजामती सेवाबाट निवृत हुनुहुन्छ । उहाँको पहिलो कृति ‘क्रान्तिवीर’ (२०७१) कवितासङ्ग्रह हो भने अन्य दुई कृतिहरू प्रकाशित भएका छन् । फित्कौली डटकममा व्यङ्ग्य र बुढ्याैली विषयमा नियमित लेख्दै आउनु भएका न्यौपाने मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८० द्वारा पुरस्कृत स्रष्टा हुनुहुन्छ ।
लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा

रामशरण न्याैपाने :  साह्रै राम्रो अभिनव कला भारतीको लिएका नेपालीका सकल कविमा व्यास झैँ देखिएका शोभा

पुरा पढ्नुहाेस्
आमा बाबाको

आमा बाबाको

रामशरण न्यौपाने : आमा बाबाको यादले पोल्छ छाती निन्द्राकी देवी भाग्दछिन् घोर राती यो सारा गर्ने

पुरा पढ्नुहाेस्
हरुवा जुवाडे

हरुवा जुवाडे

रामशरण न्यौपाने : शरद्मा खनियो वर्षा बाढी र पहिरो गयो धनको जनको नाश देशभित्र ठुलो भयो।

पुरा पढ्नुहाेस्
वृद्ध बाबा र आमा

वृद्ध बाबा र आमा

रामशरण न्यौपाने : छोरा छोरी हुँदैमा धन बल वयको भव्य सन्पन्नतामा धेरै छन् वृद्ध वृद्धाश्रम बिच

पुरा पढ्नुहाेस्
ठुलो गोठ

ठुलो गोठ

रामशरण न्यौपाने : लैनाको पनि आस छैन सब नै थारा बकेर्ना भए भत्काए खुद बार बेर

पुरा पढ्नुहाेस्
वृद्ध माता पिताले 

वृद्ध माता पिताले 

रामशरण न्यौपाने : स्वार्थी बन्ने अविरल पढे पाठ सारा विदेशी खाने बस्ने पनि सब उतै हुन्छ

पुरा पढ्नुहाेस्
बन्दैछ वृद्धाश्रम देश मेरो

बन्दैछ वृद्धाश्रम देश मेरो

रामशरण न्यौपाने : बुझ्दैन यो सत्य यहाँ कसैले के हुन्छ कुर्लेर भनेर मैले? गाहस्थको घाम भयो

पुरा पढ्नुहाेस्
आमा बिरामी हुँदा

आमा बिरामी हुँदा

रामशरण न्यौपाने : छाती खन्जरले चिरिन्छ सहसा ढूङ्गो र माटो रुँदा खाएको सब वस्तु बन्छ नुनिलो

पुरा पढ्नुहाेस्
साठी कटेको दिन

साठी कटेको दिन

रामशरण न्याैपाने : कर्मैबाट मनुष्य हुन्छ कलिमा द्यौता तथा दानव मान्छेको जय गर्न उद्धत हुने त्यो

पुरा पढ्नुहाेस्
आमा बिरामी हुँदा

आमा बिरामी हुँदा

रामशरण न्यौपाने : छाती खन्जरले चिरिन्छ सहसा ढूङ्गो र माटो रुँदा खाएको सब वस्तु बन्छ नुनिलो

पुरा पढ्नुहाेस्