हिन्दी साहित्यका विख्यात व्यङ्ग्यकार रवीन्द्रनाथ त्यागीकाे जन्म ई. १९३१ को सितम्बर १ मा उत्तर प्रदेश बिजनरमा भएको थियो । आर्थिक कठिनाई को सामना गर्दागर्दै पनि प्रयाग विश्वविद्यालयबाट एम.ए. गरी जीविकाका लागि भारतीय प्रशासनिक सेवामा संलग्न रहे । त्यागीले आर्थिक कठिनाईको सामना गर्दागर्दै पनि प्रयाग विश्वविद्यालयबाट एम.ए. गरेका हुन् । त्यागीका कृतिहरू ‘सुखे और हरे पत्ते’, ‘कल्पवृक्ष’, ‘आदिम राग’, ‘भित्तिचित्र’, ‘शोकसभा’, ‘अतिथिकक्ष’, ‘फूलोंवाले क्याक्टस’ जस्ता १९ वटा व्यङ्ग्य कृतिहरूका साथ ‘रवीन्द्रनाथ त्यागी : प्रतिनिधि रचनाएँ’ नामक वृहद ग्रन्थ प्रकाशित छन् । सरस्वती सम्मान’, ‘शरद जोशी सम्मान’, ‘हरिशंकर परसाई पुरस्कार’, ‘व्यंग्यश्री पुरस्कार’ आदिले सम्मानित त्यागीले भारतीय स्वतन्त्रता पश्चात् त्यहाँको समाजमा हुर्किएको सांस्कृतिक विद्रूपताको केस्राकेस्रा केलाएका छन् । समकालीन भारतीय समाजका अनेक अन्तर्विरोधहरूमा व्यङ्ग्यकाे वाणि प्नदान गरेका छन् । उनकाे निधन ४ सितम्बर २००४ मा भएकाे हाे ।
तैलचित्र
रवीन्द्रनाथ त्यागी : व्यङग्यानुवाद :: रमेश समर्थन मेरो ड्रइङ्ग रुम निकै शालीन, सुन्दर तथा भरिभराउ लाग्छ
पुरा पढ्नुहाेस्शिक्षण संस्थानहरूका लागि एउटा नयाँ कानुन
रवीन्द्रनाथ त्यागी : व्यङ्ग्यानुवाद :: रमेश समर्थन (यो निबन्ध व्यङ्ग्यकार त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’भित्रको ‘शिक्षा संस्थानों के
पुरा पढ्नुहाेस्एउटा ससानो कुरो
रवीन्द्रनाथ त्यागी : व्यङ्ग्यानुवाद : रमेश समर्थन कुरो सानो थियो । मैले बिजुलीको बिल जम्मा गर्न
पुरा पढ्नुहाेस्स्ट्राइक
रवीन्द्रनाथ त्यागी : व्यङ्ग्यानुवाद :: रमेश समर्थन बितेका दिनमा कैयौँ यस्ता समाचारहरू पढ्न पाइयो जुन निकै
पुरा पढ्नुहाेस्प्रजातन्त्र
रवीन्द्रनाथ त्यागी : व्यङ्ग्यानुवाद : आर.सी. रिजाल प्रजातन्त्रको अभिप्राय हाम्रो त्यो सरकारसँग हुन्छ- जो गधाको हुन्छ
पुरा पढ्नुहाेस्हाम्रो राजभाषा
रवीन्द्रनाथ त्यागी : व्यङ्ग्यानुवाद : रमेश समर्थन भारतको (अर्थात् सम्पूर्ण दुनियाँभन्दा राम्रो हाम्रो यस हिन्दुस्तानको) राजभाषा
पुरा पढ्नुहाेस्आफ्नो छोराका नाममा एउटा खुला पत्र
रवीन्द्रनाथा त्यागी : व्यङ्ग्यानुवाद :: रमेश समर्थन प्रियवर, अब तिम्रो शिक्षा पूरा भयो । अब तिमीले
पुरा पढ्नुहाेस्राष्ट्रिय किराको चुनाव
रवीन्द्रनाथ त्यागी : व्यङ्ग्यानुवाद : रमेश समर्थन स्वाधीनतापछि केही काम हामीले निकै ठुल्ठुलै किसिमका गरेका हौँ
पुरा पढ्नुहाेस्डिनर
रवीन्द्रनाथ त्यागी : व्यङ्ग्यानुवाद : रमेश समर्थन हिजो राति म एउटा डिनरमा गएँ । डिनर निकै
पुरा पढ्नुहाेस्शोकसभा
रवीन्द्रनाथ त्यागी : व्यङ्ग्यानुवाद :: रमेश समर्थन त्यस दिन म आफ्ना मित्रलाई भेट्न उनको कार्यालयमा जाँदा
पुरा पढ्नुहाेस्

rabindranath tyagi

























