साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिराली र सत्ता

बिराली बस्छ सत्ता उफ्रन्छ जोखिन मान्दैन सत्ता तौलिन जान्दैन सत्ता आफू हात्ती भएको भानमा हुन्छ तर, दिनानुदिन सत्ता रुवा झैँ हल्का हुन्छ र पनि ऊ सत्ताका लागि सत्ता हो ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

बिराली किरो
पानीमा तैरन्छ
आलि खोल्छ
प्वाल पार्छ
पानी चुहाउँछ
खेत सुख्खा पार्छ
किसान रुवाउँछ ।

सत्ता हिरो
देशमा तैरन्छ
ढुकुटी खोज्छ
प्वाल पार्छ
देश नै सुख्खा पार्छ
जनता रुवाउँछ ।

बिराली र सत्ता
तराजुमा राख्दा
बिराली बस्छ
सत्ता उफ्रन्छ
जोखिन मान्दैन सत्ता
तौलिन जान्दैन सत्ता
आफू हात्ती भएको भानमा हुन्छ
तर, दिनानुदिन सत्ता
रुवा झैँ हल्का हुन्छ
र पनि ऊ
सत्ताका लागि सत्ता हो
माली गाईको खुवा हो
भुइँ मान्छेका लागि सत्ता
सिमलको भुवा हो ।

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x