कालीप्रसाद र गंगादेवी पराजुलीको सुपुत्र रोशन पराजुली २०२५ पुस ६ गते धरान, सुनसरीमा जन्मिनुभएको हो । प्रवेशिका तहसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका पराजुली पेशाले निजामती सेवामा सम्बद्ध हुनुहुन्छ । विभिन्न स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरूमा फुटकर रचनाहरू प्रकाशित गरिरहनुभएका पराजुली हाल धरान बस्नुहुन्छ । सम्पर्क : ९८०४०५२०२७
टन्टै साफ
रोशन पराजुली : नसकिने भो, यी साहुहरूसँग ! जति गरे पनि नहुने ! बुझ्नै गाह्रो, सानो
पुरा पढ्नुहाेस्घर परिवार
रोशन पराजुली : “खुकुरीको चोट अचानोलाई मात्र हुन्छ, बुझ्यौ !” के बुझ्थ्यौ र तिमीहरू पनि ?
पुरा पढ्नुहाेस्जुर्न नसकेको लगन
रोशन पराजुली : मान्छे गतिलो हुनु पर्यो नि त ! हेर्दाको डाल ढिँडाको काल ! “जतिसुकै
पुरा पढ्नुहाेस्आमा
रोशन पराजुली : “ए बाबू, ए बाबू” आमाको उहीँ परिचित बोली सुन्छु । पछाडि फर्केर हेर्छु
पुरा पढ्नुहाेस्

roshan parajuli

























