देवीचरण खरेल र भक्तिमाया कडरियाकसुपुत्र रुद्र खरेलको जन्म वि.सं. २००४ भाद्र १८ गते पाँचथरमा भएको हो । तीन दाजुभाइ र तीन दिदीबहिनीमध्ये कान्छा सन्तान खरेल बाल्यावस्थामा नै पितृशोकको मर्माहत र मातृवात्सल्यबाट वञ्चित हुन पुगेका थिए । २०२४ मा एस.एल.सी. उत्तीर्ण गरेका खरेलको औपचारिक शिक्षा स्नातकोत्तरसम्म पुगेको थियो । २०२२/२३ बाट लेखनमा प्रवेश गरेका खरेलको पहिलो कृति ‘छोरीलाई’ (२०४७, कवितासङ्ग्रह) हो । ‘तपाईंको नाम के हो ?’ (२०४७), ‘तोरीलाउरे चोकमा एक छिन (२०५२), ‘बिर्सिस्यो कि ?’ (२०५७), ‘आषाढस्य प्रथम दिवसे’ (२०५९), ‘तेस्रो आँखा’ (२०६१), र ‘शब्दको भ्वाङ’ (२०६४) गरी छ हास्यव्यङ्ग्य निबन्ध कृति प्रकाशित छन् । यसैगरी खरेलका विभिन्न पत्रपत्रिकाहरूमा चारदर्जनभन्दा बढी सामयिक लेख तथा रचनाहरू प्रकाशित भएका छन् । खरेल ‘कृष्णमणि साहित्य पुरस्कार’ (२०५३), ‘हृदयचन्द्रसिंह साहित्य सम्मान’ (२०६०, २०६७) तथा ‘गरिमा सम्मान’ (२०६७) बाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुन् । रुद्र खरेलको २०६५ भाद्र ०८ गते कृतिशेष भएका हुन् ।
साहित्य र जाँड
रूद्र खरेल : तपाईंलाई लाग्ला-साहित्यको जाँडसँग गोरु बेचेको साइनो छैन । साहित्य जस्तो शुद्ध र परमपवित्र
पुरा पढ्नुहाेस्बिल्टुवाहरुको भिडमा उभिँदा
रूद्र खरेल : जो चोर उसैको ठूलो स्वर भनेझैं हाम्रो समाजको बनोटले नै कामचोरहरूलाई इज्जत दिइरहेको
पुरा पढ्नुहाेस्बिर्सिस्यो कि ?
रूद्र खरेल : हजुरलाई आश्चर्य लागे लागोस्, हजुरको असहमति जनिए जनियोस् । ग निर्धक्कसँग भन्छु- बिर्सिनु
पुरा पढ्नुहाेस्राजनैतिक भ्रष्टाचार
रूद्र खरेल : एकचोटि एकजना नेतालाई भाषण दन्काउन निम्त्याइयो । भाषणको आयोजना 'खैनीसुर्ती त्यागौं' नाराका साथ
पुरा पढ्नुहाेस्डुहुरे मुसाको कुर्सीमोह
रुद्र खरेल : नेपाल अधिराज्यका जनावरमा सबैभन्दा ‘स्वच्छ छवि’ कसको छ ? मेरा कुरा पत्याउनु हुन्छ
पुरा पढ्नुहाेस्अविरामको ‘के छ हजुर ?’ मा डुबुल्की मार्दा
रुद्र खेरल : सबै विधाका हास्य-व्यङ्ग्यात्मक कृतिहरूलाई सँगेटी समग्र हास्यव्यङ्ग्यात्मक रचनालाई हास्यव्यङ्ग्य महाविधा भनी नामकरण गर्न
पुरा पढ्नुहाेस्च्वाँक इन्टरप्राइज
रुद्र खरेल : शहरको भित्री चोकमा एउटा उदेक लाग्दो पसल छ । भाँचिएका, फ्याँकिएका र नक्कली
पुरा पढ्नुहाेस्बिर्सिस्यो कि ?
रुद्र खरेल : हजुरलाई आश्चर्य लागे लागोस्, हजुरको असहमति जनिए जनियोस् । म निर्धक्कसँग भन्छु- बिर्सिनु
पुरा पढ्नुहाेस्तोरीलाहुरे चोकमा एक छिन
रुद्र खरेल : मेरो छेवैमा एउटी प्लास्टिककी मोडेल युवती सिसाभित्र उभिएकी छ । वास्तवमा ऊ कहिल्यै
पुरा पढ्नुहाेस्पुच्छर उम्रिएपछि
कीर्तिशेष रुद्र खरेल : म बाकस अघिल्तिर बसेको छु, रिमोट कन्ट्रोल हातमा लिएर । एकाएक म
पुरा पढ्नुहाेस्

rudra kharel

























