मन बूढो भए पो !
हाम्रो संकार र चिन्तनले अर्को अर्थ नलगाउँदा लगभग पचासको हाराहारीबाट उकालो चढेपछाडि बूढो भनिदिँदा त्यति धेरै
पुरा पढ्नुहाेस्मान्छे पनि केटाकेटीजस्ता हुन्छन् र ?
‘हेर्नोस् न मासुको मूल्य हुन्छ ,कुराको हुन्न’ भनेर प्वाक्क भन्नु पनि भएन । नभने पनि तपाइँहरू
पुरा पढ्नुहाेस्के तपाइँ अगाडि बढ्न चाहनुहुन्छ ?
हैन भने पनि तपाइँहरू पत्याउनुहुन्न, जुनसुकै मानिसहरूलाई पनि जन्मेपछाडि अगाडि बढ्न मन लाग्छ । आफ्नो हैसियत,
पुरा पढ्नुहाेस्उत्कृष्ट वाद अवसरवाद
सरकारले वृद्धाश्रम बनाउँछु भनेको त राजनीति पो रहेछ । वृद्धभत्ता वितरक त गाउँ नपस्ने भएछ ।
पुरा पढ्नुहाेस्दुलहा बन्दाको क्षण
जीवनमा एउटा नयाँ अनुभूति । तीस वसन्त उकालो लाग्दासम्म चाख्न नपाएको स्वाद तर पनि त्यति धेरै
पुरा पढ्नुहाेस्निहुरी ‘न’ माने नेताहरू
यो जो सुकै, जो कसैलाई पनि नौलो विषयवस्तु होइन । नौलो अनुभव, नयाँ स्वाद, नयाँ भोगाई,
पुरा पढ्नुहाेस्बिग्रेको मान्छे
समय आफ्नो रफ्तारमा उकालो उक्लिरहेको छ । समयको तालमा नाच्न जान्नेहरू यताउती घुमिरहेका छन्, जिन्दगीलाई चुमिरहेका
पुरा पढ्नुहाेस्तन्त्र नम्बर चार सय सन्तानब्बे
कर्मकाण्ड गर्नेले मन्त्र भट्याए झै नेताज्यूहरूले पनि देश गनाउनको लागि इतिहासदेखि भविष्य सम्म नै तन्त्रै–तन्त्र भट्याउने
पुरा पढ्नुहाेस्



























