क्या फसाद !
(फित्कौलीका उत्प्रेरक वासुदेव माडसावप्रति सादर श्रद्धा) श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा
पुरा पढ्नुहाेस्मैले सम्चार सुन्न छोडिदिएँ
म सम्चारप्रिय मान्छे, तर मैले आजकै मितिदेखि सम्चार पढ्न, हेर्न र सुन्न सब छोडिदिएँ । एक्कासि
पुरा पढ्नुहाेस्लेखकलाई अत्यन्त जरुरी सूचना
प्रिय लेखकज्यू !–पारिश्रमिक पाइन्न, कमसल कुरा चाहिन्न ! लेख्नुस् र पठाइहाल्नुस् ! बन्दा लेखक बन्नुहुन्छ !
पुरा पढ्नुहाेस्हितको काममा चित्त
प्रिय प्रिन्सिपल महाशय,आज म देखिएका कुरा लेख्दै छु । संस्थागत हितका दुईचार कुरा बताउँदै छु ।
पुरा पढ्नुहाेस्झण्डा, डण्डा र धन्दा
झण्डा र डण्डाको महत्व बुझेकाले कहिलै झण्डा छोड्दैनन् । त्यसैले होला पूर्खाहरूले उखान बनाए, झण्डा न
पुरा पढ्नुहाेस्सहरको बास सत्यनास
“गाउँको बास बाँच्ने आस सहरको बास सत्यनास” भन्ने उक्ति कुन जुक्तिवाल जीवले जुरायो होला । आज
पुरा पढ्नुहाेस्भुँडी एक्स रे
सरकारी अस्पतालमा हाजिर ठोकेर निजी अस्पतालमा पुग्नु हाम्रो कर्म हो । सरकारी अस्पतालमा स्रोतसाधन भए पनि
पुरा पढ्नुहाेस्नगरपालिका जग्गा महात्म्य
श्रीमान् नगर–रक्षक महोदय,म धेरै कुरा जान्दिनँ । धेरै सोच्न पनि सक्दिनँ । जे जहाँ छ, त्यही
पुरा पढ्नुहाेस्
























