सिस्नुपानी नेपालकी सचिव समेत रहनु भएकी हरिकला उप्रेती औँलामा गन्न सकिने महिला हास्यव्यङ्ग्यकार मध्येकी एक हुनुहुन्छ । ‘उपद्रो’, ‘गोर्खेलौरी’ र ‘चड्कन’ जस्ता हास्यव्यङ्ग्य कृतिकी लेखिका उप्रेती भैरव प्रतिभा पुरस्कारले सम्मानित व्यक्तित्व हुनुहुन्छ । फित्कौलीमा उहाँका दर्जनौ हास्यव्यङ्ग्य रचना प्रकाशित भएका छन् ।
भो लेख्दिन अब
हरिकला उप्रेती : भो लेख्दिन अब युवा विदेशिएर देश रित्तिएको कविता । बाकसमा लास भित्रिएर विरक्तिएको
पुरा पढ्नुहाेस्बहुवाद जिन्दावाद
हरिकला उप्रेती : ‘तेत्तीसकोटी देवताले रक्खे गरून्’ हजुरबा हरबखत यही भन्थे । ‘कोटीकोटी देवताले बास गरेको
पुरा पढ्नुहाेस्मै छोरी सुन्दरी !
हरिकला उप्रेती : विद्या ! म विश्वसुन्दरी भएरै छाड्छु । आफ्नो सुन्दरताको चर्चाले प्रख्यात हुनैपर्छ ।
पुरा पढ्नुहाेस्भानुभक्त
हरिकला उप्रेती श्रीकृष्ण बाजे, थिए अति जाती बाजेका साथी, भानुभक्त नाति तनहुँमा जन्मी, हुर्कि बढेका देखे
पुरा पढ्नुहाेस्जरूरी सूचना
एउटा योग्य वर चाहियो ! बूढी कन्याको थर पाइयो ! भरखरै चालीस हिउँद खाइयो ! त्यसैले
पुरा पढ्नुहाेस्हेल्मेट जात्रा
“नेपालको कानुन दैवले जानुन्” भन्ने भनाई अहिले आएर प्रमाणित भयो । नत्र यत्रो दस वर्ष अगाडि
पुरा पढ्नुहाेस्सहरको बास सत्यनास
“गाउँको बास बाँच्ने आस सहरको बास सत्यनास” भन्ने उक्ति कुन जुक्तिवाल जीवले जुरायो होला । आज
पुरा पढ्नुहाेस्सुन कमाउने धुन
सानी छँदा सिँगारिन सरम लाग्यो । “जब भयो राती अनि बुढी ताती” भनेझैँ अहिले आएर अचम्मसँग
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य शिल्पी भैरव अर्यालको स्मृतिमा
मेरो दुर्भाग्य म यो धर्तीमा अलि ढिलो आएँ । उहाँ यो धर्ती छोडेर अलि चाँडै जानुभएछ
पुरा पढ्नुहाेस्