सिस्नुपानी नेपालकी सचिव समेत रहनु भएकी हरिकला उप्रेती औँलामा गन्न सकिने महिला हास्यव्यङ्ग्यकार मध्येकी एक हुनुहुन्छ । ‘उपद्रो’, ‘गोर्खेलौरी’ र ‘चड्कन’ जस्ता हास्यव्यङ्ग्य कृतिकी लेखिका उप्रेती भैरव प्रतिभा पुरस्कारले सम्मानित व्यक्तित्व हुनुहुन्छ । फित्कौलीमा उहाँका दर्जनौ हास्यव्यङ्ग्य रचना प्रकाशित भएका छन् ।
वाह ! टेन्सन
टेन्सन मेरो अभिन्न मित्र हो । तपाईं टेन्सन अभिन्न मित्र हो भन्दा अचम्ममा पर्नुभयो होला ।
पुरा पढ्नुहाेस्खोरिया बेची कोरियातिर
प्रत्येक नयाँ वर्षको पहिलो महिना बैशाख । बैशाखको घाममा विदेश जाने बगुन्द्र मान्छेहरूको बिस्कुन लागेको थियो
पुरा पढ्नुहाेस्वाह ! अटलबहादुर
मेरा मित्रले चालीस किलास पढेका छन् । तपाईंलाई यो कुराले चौपट्टै अनौठो लाग्यो होला । कहीँ
पुरा पढ्नुहाेस्कोदरस
कुरो यो कविताको हो । कविताको पनि के भनौ कविताको अर्थको भन्नुपर्ला । एकजना बुढा दाह्रीवाल
पुरा पढ्नुहाेस्उमेरको अड्को
आज एक्कासि उसले मेरो उमेर सोध्यो । चैतको चौपट्ट खडेरीमा भेलबाढीले सखाप पारेजस्तो उसको जिज्ञासाको जोसिलो
पुरा पढ्नुहाेस्सहरको बास सत्यनास
“गाउँको बास बाँच्ने आस सहरको बास सत्यनास” भन्ने उक्ति कुन जुक्तिवाल जीवले जुरायो होला । आज
पुरा पढ्नुहाेस्

harikala upreti
























