साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जरूरी सूचना

पड्कनसम्म पड्के पनि चड्कन नलाउने ! मात्नसम्म माते पनि नाली चाहिँ नगनाउने ! न मोटो न छोटो कहिल्यै नलाओस् ठुटे भोटो ! जरूरी सूचना- घर चाहियो एउटा योग्य वर चाहियो !!

Nepal Telecom ad

एउटा योग्य वर चाहियो !
बूढी कन्याको थर पाइयो !
भरखरै चालीस हिउँद खाइयो !
त्यसैले एउटा घर चाहियो-
एउटा योग्य वर चाहियो !

भन्छु भरसक रक्सी नखाने,
खाइहाले पनि थोरथोरै खाने,
खाएर पनि मात्दै नमात्ने,
रिसाए पनि तात्दै नतात्ने,
जरूरी सूचना- घर चाहियो
एउटा योग्य वर चाहियो !

पड्कनसम्म पड्के पनि चड्कन नलाउने !
मात्नसम्म माते पनि नाली चाहिँ नगनाउने !
न मोटो न छोटो कहिल्यै नलाओस् ठुटे भोटो !
जरूरी सूचना- घर चाहियो
एउटा योग्य वर चाहियो !!

०००
‘उपद्रो’ (२०५८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
हेल्मेट जात्रा

हेल्मेट जात्रा

हरिकला उप्रेती
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x