साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुईं

“चल्लाको कुरा सुनेर मेरो मनले प्रश्न गर्‍यो- “बास्न जानेको छैन समय संचालनको फुईं गर्ने कुन पार्टीको ठेट्नु होला यो ?”

Nepal Telecom ad

म बास् बसेको घरमा एउटा भर्खर-भर्खर बास्न सिक्तै गरेको भाले रातैभर किक्रिक् किक् ! किक्रिक् किक् गरेर बासी रह्यो ।

बिहान, खोरमा थुनेका कुखुरा छोड्दै गर्दा घरमूलीले त्यसै चल्लोलाई इङ्गित गर्दै सरापिन्- “कस्तो अलछिनी पड्के र’छ भनें रातभरि कराएर सुत्नै दिएन ।”

सिकुवामा बसेर अम्खोराको पानीले मुख धुँदै गरेका घरपति (घरमुला=पुरुष भएकाले) बिना बिथ्थामा जङ्गिहाले- “पोथी भएको भए त धुरी कटाउन हुन्थ्यो, साला भाले परो र पो ….।”

मैले कुखुराको बथानतिर नजर लगाएँ । अरु कुखुरा त समूह-समूह बनाएर चारो टिप्न तल्लीन भै सकेका थिए तर राति किक्रिक् किक् गर्ने चल्लो भनें जगर फुलाएर अर्को वयस्क भालेसँग जुध्न हाँक दिँदै रहेछ । उसको जोरी खोजाइले मलाई आकर्षित नगरी छोडेन अनि के भन्छ यो नाथे भनेर उसको कुरा सुनेको त उ भन्दै रहेछ- “धन्न, मैले रातभरि आँखा झिमिक्क नगरी बासेको थिएँ र आज उज्यालो भयो । म नहुने हो भनें त उई हो ।”

“चल्लाको कुरा सुनेर मेरो मनले प्रश्न गर्‍यो- “बास्न जानेको छैन समय संचालनको फुईं गर्ने कुन पार्टीको ठेट्नु होला यो ?”

गौरादह-७, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
घडीको आत्मकथा

घडीको आत्मकथा

फित्काैली डटकम
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x