साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ल कोरना भन् त

कहिले गाडीमा चडेर आउँछस् त कहिले रेलमा चडेर आउँछस् कहिले हिंडेर आउँछस् त कहिले प्लेनमा चढेर आउँछस् हैन घुम्ने दाम कहाँबाट पाउँछस् चोरेर ल्याउँछस् कि लुटेर ल्याउँछ्स् ?

Nepal Telecom ad

ओई कोरना ? के भाको तँलाई ?
यत्रो बर्ष भइसक्यो तँ त, घुमी घुमी आउँछस्
हैन यत्रो घुम्ने खर्च कहाँबाट पाउँछस् ?
सुरहरूबाट पाउँछस् कि असुरहरूबाट पाउँछ्स्
कि लक्ष्मी, पर्वतीहरूबाट पाउँछस् ?
गयो होला भनेको बेला फर्की फर्की आउँछ !
कहिले चाइना कहिले अम्रिका
कहिले जापान त कहिले अफ्रिका
चक्कर लाई लाई आउँछस्
हैन करोना, यत्रो अरबौ रुपैयाँ कहाँबाट पाउँछस् ?

ल भन त
तँलाई भगवानले बनाको हो कि दैत्यले बना हो
भगवानले बना भए त्यत्रो ग्रह उपग्रह छोडेर
त फिस्टोलाई यै ग्रहमा किन खना हो ?
तँ जस्तो जैरे त धेरै आए यो धर्तीमा
कोही मत्थर भए त कोही पत्थर भए
कोही अलप भए त कोही सोत्तर भए
कहिले गाडीमा चडेर आउँछस् त
कहिले रेलमा चडेर आउँछस्
कहिले हिंडेर आउँछस् त
कहिले प्लेनमा चढेर आउँछस्
हैन घुम्ने दाम कहाँबाट पाउँछस्
चोरेर ल्याउँछस् कि लुटेर ल्याउँछ्स् ?

तँलाई देवताले पठा हो कि दैत्य पठा हो
यति शक्तिशाली बनाएर कसले खटा हो ?
नढाँटिकन भन त कोरना
कि मान्छे बनाएर खटा हो ?
जसले खटाए पनि त्यो महाफटाह हो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x