साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरी भ्यालेन्टिना

न नयाँ प्रेमिका कोइ पट्टी न भूपू प्रेमिका कतै भेट्टी खै कहाँ छिन् होला मेरी भ्यालेन्टिना यो पालिको भ्यालेन्टाइन यस्तै भो मुना हराको मदन जस्तै भो ।

Nepal Telecom ad

गुलाव पनि किनेकै हो
गिफ्ट पनि किनेकै हो
तर
न नयाँ प्रेमिका पाई
न भूपू प्रेमिका आई
यो पालिको भ्यालेन्टाइन यस्तै भो
नुन नहालेको तरकारी जस्तै भो ।

फेसबुकमा पनि खोजेकै हो
इन्स्ट्राग्रामकीलाई नि रोजेकै हो
ट्वीइटरमा हेल्लो लेखेकै हो
बाटोमा दुइचारवटीलाई देखेकै हो
भगवानसित पनि भाकल राखेकै हो
चिट् लेखेर एक दुइटीलाई ताकेकै हो
तर
न नयाँ प्रेमिका कोइ पट्टी
न भूपू प्रेमिका कतै भेट्टी
खै कहाँ छिन् होला मेरी भ्यालेन्टिना
यो पालिको भ्यालेन्टाइन यस्तै भो
मुना हराको मदन जस्तै भो ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x