साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब भ्रष्टाचारीलाई मुक्का

यो देश भ्रष्टाचारमा एक नम्बरमा झर्ला जस्तो छ भ्रष्टहरूले गर्दा देश गिनिज बुकमै पर्ला जस्तो छ पार्टी पनि भ्रष्ट ! नेता पनि भ्रस्ट !! थुक्क !! एक्का न दुक्का लौ जाग जनता जनार्दन अब सब भ्रष्टाचारीलाई ठोक मुक्का ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

एक्का न दुक्का
अब भ्रष्टाचारीलाई देऊ मुक्का
पुलिसलाई बुझायो पुलिस बिचरा
अदालत लग्यो उसैको भाइचारा
एक्का न दुक्का
अब भ्रष्टाचारीलाई ठोक मुक्का ।

मन्त्री बन्ने पनि उस्तै
सन्त्री भन्ने पनि उस्तै
पियनदेखि हाकिमसम्म
भ्रष्टाचारी पाइने सस्तै
जो झाँक्री उही बोक्सी भएपछि
सबै भ्रष्टाचारी फुक्का
के हेर्छौ हो युवा टुलुटुलु अझै
अब भ्रष्टाचारीलाई देऊ मुक्का ।

कोहि बोल्न नजान्ने
कोही ठोक्ने मात्र टुक्का
काले भाले मिलेर देश पारे सुख्खा
गजबको कुरो त
जो भ्रष्ट उही गर्ने यहाँ हुक्काँ
कति रोइलो गर्छौ मेडियामा मात्र ?
अब खोजी खोजी
भ्रष्टाचारीलाई वर्षाऊ मुक्का ।

भ्रष्टाचारीले यहाँ धमाल
गर्ला जस्तो छ
यो देश भ्रष्टाचारमा
एक नम्बरमा झर्ला जस्तो छ
भ्रष्टहरूले गर्दा देश गिनिज बुकमै
पर्ला जस्तो छ
पार्टी पनि भ्रष्ट !
नेता पनि भ्रस्ट !! थुक्क !!
एक्का न दुक्का
लौ जाग जनता जनार्दन
अब सब भ्रष्टाचारीलाई ठोक मुक्का ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x