साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाप-पाप फच्चे

“दल बदल्ने हो पहिलेकोलाई सराप्ने हो” आलुहरूको ठालु आइडिया पाप-पाप फच्चे पाप-पाप फच्चे ।

Nepal Telecom ad

अपराध गरेपछि
पुलिससँगै अस्पताल बस्ने
काण्ड घटाएपछि
राजिनामा दिएर चोखिने
भ्रष्टबहादुरले भन्यो-

“तैँले ठीक गरिस्
नैतिकवान देखिन
मैले पनि यही गरेको हुँ”

पतनबहादुरले भन्यो-
“यति गर्दा पनि नैतिकवान नदेखिए नि ?”
सल्लाह मिल्यो-

“दल बदल्ने हो
पहिलेकोलाई सराप्ने हो”
आलुहरूको ठालु आइडिया
पाप-पाप फच्चे
पाप-पाप फच्चे ।

मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x