साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के आशीर्वाद दिउँ रे ?

“झन्झन् कमाउने सके अरब हान्ने न सके आधा अर्व” पाँच गुना त बढाउने नि ! जो छ पाँच वर्ष ! नभन नि दन्तकथा यो ! म कवि होइन

Nepal Telecom ad

कवि !
पत्रकार !
वाग्ले मित्र !
आशिर्वाद म किन माग्ने ?

म त लिने टिकट
जस्तोसुकै हालतमा
भरसक समानुपातिक
अनि

न सोध नि !-
“टिकट लिँदाको छ गुना
खर्च”

“किन नभन तिमी वाचाल”
छ –
स्पष्ट
नेता रिझाएर लिएको टिकट
गनेर पैसा
बुथ क्याप्चर गरेर लिएको भोट
गनेर नगद

सबैतिर पैसा
पैसा सबैलाई
अनि के मतलब आशिर्वाद
भन्नुको!

अं त
अस्तिका लुटका पैसा
घूसका हिजोको पनि
अन्याय गरेर कमाएको पनि
नभन

कत्ति कत्ति
सोधौला नि !
अब कसो गर्ने ?
तिम्रो होला प्रश्न

म
“झन्झन् कमाउने
सके अरब हान्ने
न सके आधा अर्व”

पाँच गुना त बढाउने नि !
जो छ पाँच वर्ष !

नभन नि दन्तकथा यो !
म कवि होइन
सत्य सत्य
वस्तुगत

(अं त, नभन नि अरुलाई/अफ द रेकर्ड)

बाइ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाकी छोरी !

बाकी छोरी !

खेकाेब
कुकुरहरू

कुकुरहरू

खेकाेब
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x