साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्कृति बचाएकै हो

गुह्य रहस्य त सृष्टिले नै छिपाएकै हो मैले पनि त छिपाएकै हो झुट पनि फैलाएकै हो कुरा पनि लुकाएकै हो सत्य कुरा मैले संस्कृति बचाएकै हो झुठ छापेर इतिहास त रचाएकै हो ।

Nepal Telecom ad

गाली ख्वाउने चलन पुरानै हो
अहिले पनि गाली ख्वाएकै हो
ताली दिने पनि पुरानै चलन हो
अहिले पनि ताली ख्वाएकै हो ।

केटी भगाउने पनि पुरानै चलन हो
अहिले पनि केटी भगाएकै हो
नन्दीभृङ्गी पनि पहिलेदेखि नै थिए
अहिले पनि भुत मन्छाएकै हो
प्रेत पन्छाएकै हो ।

झुठ पहिलेदेखि नै बोलिएकै हो
त्यहि संस्कार बचाउन
झुठ पनि बोलाएकै हो
मान्छेलाइ पनि पहिले नै तौलिन्थे
अहिले पनि तौलाएकै हो
त्यसैले त भुत मन्छाएकै हो
मान्छे तौलाएकै हो ।

गुह्य रहस्य त सृष्टिले नै छिपाएकै हो
मैले पनि त छिपाएकै हो
झुट पनि फैलाएकै हो
कुरा पनि लुकाएकै हो
सत्य कुरा मैले संस्कृति बचाएकै हो
झुठ छापेर इतिहास त रचाएकै हो
संस्कृति बचाएकै हो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x