साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो ट्रेलर मात्र हो

देशभक्तलाई केसभक्त बनाइदिने आँट छ निकटकै भविश्यमा देश टुक्रिने छाँट छ विदेशीलाई नेपालमै बसोबास मिलाउँछु ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

यो ट्रेलर मात्र हो
म फिल्म नै देखाउँछु
नआत्तिऊ है जेलर हो
म मुक्त गराउँछु
यो त ट्रेलर मात्र हो
म फिल्म नै देखाउँछु

सुन्दर काण्ड किष्किन्धा काण्ड
हामीभित्रै चलेको छ
रामायण महांभारत
हामीलाई बुझेर गलेको छ
सुन सुन साथी हो
म अझै ठुलो काण्ड लेखाउँछु
यो त ट्रेलर मात्र हो
म त फिल्मै देखाउँछु

देशभक्तलाई केसभक्त
बनाइदिने आँट छ
निकटकै भविश्यमा
देश टुक्रिने छाँट छ
विदेशीलाई नेपालमै
बसोबास मिलाउँछु
भेष बदलिनु परे
कुकुर ड्रेस लगाउँछु
यो त ट्रेलर मात्र हो,
म फिल्म देखाउँछु ।

०००
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x