सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कोहि छ मलाई श्रद्धान्जली भन्ने ?

अवसरको खडेरीलाई छल्न ऋणको भारी बोकेर विदेशी घाममा पसिनाको बिस्कुनमा सपना सुकाउँदा सुकाउँदै जलेर शहीद भएको म कोही छ मलाई समवेदना दिने ?

Nepal Telecom ad

नारायण भट्टराई :

इमान्दारिताको बाटो हिँड्न खोज्दा
बेइमानीहरूको पासोमा परेर
पटक पटक
शहीद भएको म
सक्कली शिक्षकले पठाएका
भाडाका मान्छेले पढाएर
पटक पटक परीक्षामा गुल्टिएर
शहीद भएको म
व्यापार व्यवसाय गर्न खोज्दा
माफियाको फन्दामा परेर
बाउ बाजेले नङ्ग्रा ख्याएर आर्जेको
भए भरको सम्पत्ति गुमाएर शहीद भएको म
राजनीतिको पुच्छरमा झुन्डिएर
जता पुच्छरले तान्छ त्यतै तानिदै
चोक्टा खान जाँदा झोलमा
डुबेर शहीद भएको म
अवसरको खडेरीलाई छल्न
ऋणको भारी बोकेर विदेशी घाममा
पसिनाको बिस्कुनमा सपना सुकाउँदा सुकाउँदै
जलेर शहीद भएको म
कोही छ मलाई समवेदना दिने ?

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
झूटको खेती

झूटको खेती

नारायण भट्टराई
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’