साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो भोकतन्त्र

हाकाहाकी जानाजानी बोलौँ भने हुन्न मुख हुँदै नाकबाट खाइँदैन अन्न ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

लोकतन्त्र ठानेको त ढोगतन्त्र रहेछ
देश बनाउँ भनेको त भोकतन्त्र भएछ ।

सानोदेखि ठुलोसम्म पढने यहाँ
रोजगारी हुन भन्छन् अब जाउँ कहाँ ।

खेतीलाई मनसून हाम्रो नेपालमा
जागीरलाई भनसून माथि सञ्जालमा ।

लोकतन्त्र देशलाइ बोझतन्त्र रहेछ
कतै थुप्रो धन कतै भोकतन्त्र भएछ ।

हाकाहाकी जानाजानी बोलौँ भने हुन्न
मुख हुँदै नाकबाट खाइँदैन अन्न ।

सानालाइ चैन ठुलालाइ ऐन रहेछ
स्वतन्त्रता माग्दा भोकतन्त्र पो भएछ ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x