साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाइ महिमा

धाइरहनु पर्दैन अब विभिन्न साइवर आफ्नै हातको मोवाइलमा छ भाइवर जब कसैले पार्छन् जीवनमा इम्प्रेसन आफसेआफ आउँदो रहेछ भाइब्रेसन ।

Nepal Telecom ad

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ :

गोरस प्राप्त हुन्छ गाईबाट
भरोस प्राप्त हु्न्छ भाइबाट
दुनियाँले जानुन् है त्यो सारा
हामी बिचको यो भाइचारा ।

गाढा हुन्छ न त हल्का फिका
सप्तरङ्गी पर्व हो भाइटिका
प्रिय हुनुभन्दा चर्चित हुनु सरल
राम्रो नराम्रो जे गरेनि भाइरल ।

जीवन दुःखी हुँदा मन बन्छ नीरस
जब पस्छ शरीरमा विभिन्न भाइरस
जब आफन्तसँग गर्न मन लाग्छ भेट
चाहिँदो रहेछ एक वाइफाइ भाइनेट ।

धाइरहनु पर्दैन अब विभिन्न साइवर
आफ्नै हातको मोवाइलमा छ भाइवर
जब कसैले पार्छन् जीवनमाइम्प्रेसन
आफसेआफ आउँदो रहेछ भाइब्रेसन ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऐना र छाया

ऐना र छाया

सुभाषचन्द्र पाैडेल ‘भीमफेदीया’
लख

लख

सुभाषचन्द्र पाैडेल ‘भीमफेदीया’
अनलाइन इनलाइन

अनलाइन इनलाइन

सुभाषचन्द्र पाैडेल ‘भीमफेदीया’
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x