साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लख

हावालाई पनि त बेलाबखत गर्मी लाग्दो हो बादललाई पनि कहिलेकाहीँ ठेस लाग्दो हो गड्याङगुडुङ गर्दै बिजुली चम्किन थालेपछि चट्याङलाई पनि सातो जानेगरी डर लाग्दो हो।

Nepal Telecom ad

सुभाषचन्द्र पौडेल भीमफेदीया :

सूर्यलाई पनि तातोले कति धेरै पगाल्दो हो
हिमाललाई पनि त हिउँको ठण्डी लाग्दो हो
उभिंदा उभिंदा पहाड पनि त थाक्छन् होला
नदीलाई पनि कहिलेकाहीँ प्यास लाग्दो हो।

हावालाई पनि त बेलाबखत गर्मी लाग्दो हो
बादललाई पनि कहिलेकाहीँ ठेस लाग्दो हो
गड्याङगुडुङ गर्दै बिजुली चम्किन थालेपछि
चट्याङलाई पनि सातो जानेगरी डर लाग्दो हो।।

०००
२९ कात्तिक २०८२
धुम्बाराही, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऐना र छाया

ऐना र छाया

सुभाषचन्द्र पाैडेल ‘भीमफेदीया’
अनलाइन इनलाइन

अनलाइन इनलाइन

सुभाषचन्द्र पाैडेल ‘भीमफेदीया’
भाइ महिमा

भाइ महिमा

सुभाषचन्द्र पाैडेल ‘भीमफेदीया’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x