साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हानेँ घुँयत्रो

सुन्दैन युवा देश छोडेर टाढा विन्ती नजाऊ भन्दा घरैले ।

Nepal Telecom ad

उत्तम विचार :

नेपाल मेरो भन्छन् सबैले
माया दिँदैनन् किन हो कसैले ।

यो प्रश्न उठ्नेछ खोजी सवाल
को भन्न सक्ला भन्नेछु मैले ।

लाग्ने नलाग्ने भिन्नै कुरा हो
हानेँ घुँयत्रो ठान्छन् मजैले ।

सुन्दैन युवा देश छोडेर टाढा
विन्ती नजाऊ भन्दा घरैले ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x